2 years ago
अनलाइन मझेरी
0
जीवन एउटा यस्तो भास हो, जहाँ थुप्रै अभाव र अपूर्णताहरुका साथसाथै कौतूहल र रहस्यहरुको गहिराइहरु पनि भेटिदै जान्छन् । कतिले जीवनलाई मृगतृष्णा मात्र भनेका छन् भने कतिले स्वप्नचर्या । आफैंमा अमूर्त, आफैंमा असाध्य विषयवस्तु भएकै कारण जीवन, ईश्वर र प्रेमका सन्दर्भहरुमा संसारका सबै मान्छेहरुको भिन्न भिन्न दृष्टिकोण वा बहुचिन्तन, तर्कबाहुल्य र दृष्टिबाहुल्य रहेको पाउन सकिन्छ
थप समाचार