अमेरिका समाचार

बोस्टनमा उत्तर अमेरिकी कथा वाचन – २०१९ हुने

6 months ago अनलाइन मझेरी 0
अमेरिकाको बोस्टनमा उत्तर अमेरिकाका १३ जना कथाकारले कथा वाचन गर्ने भएका छन् | आगामी मे महिनाको ३ र ४ तारिकमा हुने उक्त कथा वाचन कार्यक्रम राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको हो | नडा र अमेरिकाका कथाकारले कार्यक्रममा एकएक कथा वाचन गर्नुका साथै कथा सम्बन्धि आफ्नो धारणा व्यक्त गर्ने छन् | कार्यक्रममा कृष्ण कुसुम, थप समाचार

भोलीका पुस्ताले पनि गर्व गर्न लायकको NRNA बनाउनु पर्छ – तिलक केसी

7 months ago अनलाइन मझेरी 0
एनआरएन अमेरिकाको आगामी निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदका उमेद्वार तिलक केसीले एनआरएनए भावी पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सृजना आजका एनआरएनए भित्रका ब्यक्तीहरुले गर्नु पर्ने बताएका छन् । केसीले सामाजिक हितका लागि स्थापना भएको बलियो संगठन एनआरएनए प्रति गुनासो बढ्नु र संस्था विदादित बन्नुले भोलीका पुस्तामा नकरात्मक सन्देस जाने भएकाले आजैबाट एनआरएनए भित्रका सबैले यस बिषयलाई थप समाचार

NRNA अमेरिका क्यालिफोर्निया च्याप्टर सचिवमा निर्देशक सुरेश दपर्ण पोख्रेलको उमेद्वारी

7 months ago अनलाइन मझेरी 0
एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनमा सुरेश दर्पण पोख्रेलले उमेद्वारी दिने भएका छन् । नेपाली चलचित्र क्षेत्रका निर्देशक पोखरेलले आगामी निर्वाचनमा क्यालिफोर्निया च्याप्टरबाटबाट सचिव पदमा आफ्नो उमेद्वारी दिने भएका हुन् । परिवर्तनको अपेक्षा गर्ने हो भने सुरुवात आफैंबाट गर्नु पर्दछ भन्ने बिचार सहित क्यालिफोर्निया च्याप्टर सचिवमा उमेद्वारी दिदैं गरेका पोखरेले आफ्नो उमेद्वारी जनाउँदै सामाजिक संजालमा लेखेका थप समाचार

किसान परिवार, अध्ययनशिल स्वभाव, अमेरिकाको बरिष्ठ ईन्जिनियर हुँदै NRN सम्मको सुर्य लम्सालको यात्रा

7 months ago अनलाइन मझेरी 0
  सुष्मा देवकोटा एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अध्यक्ष पदका बलिया प्रत्यासीका रुपमा देखिएका सुर्य लम्साल पेसाले ईन्जिनियर हुन् । किसान परिवारमा जन्मेर अमेरिकाका बिभिन्न प्रतिष्ठीत कम्पनीहरुमा उच्च तहको ईन्जिनियरका रुपमा स्थापित भएका लम्सालको एनआरएन सम्मको यात्रा र आजको अध्यक्ष पदको उमेद्वारी सम्मलाई हेर्दा उनि आफुले सिकेका ज्ञान सिप र नेपालमा बिकास निर्माणका योजना पुर्याउने बौद्धिक ब्यक्तीका थप समाचार
error: Content is protected !!