समाज

नेपाल आईडलकी निलीमा र बुगीबुगीकी प्रगती पुनको साथमा अस्ट्रेलियामा बृहत माघे संक्रान्ती मेला हुँदै

11 months ago अनलाइन मझेरी 0
नेपालमा माघ १ गते मनाईने/पर्ने मकर संक्रान्तिको अबसरमा मगर समाज अस्ट्रेलियाको आयोजनामा यही जनवरी १२ तारिक (पुस २८) शनिबारको दिन सिड्नी स्थित टेम्पल पार्कमा बृहत माघे संक्रान्ती मेला हुनेभएको छ । मगर समाज अस्ट्रेलियाका अध्यक्ष अनिल थापा मगरका अनुसार नेपाल आईडलका गोल्डेन माईक वीनर निलीमा थापामगर र बुगीबुगी रनरअफ प्रगती पुन मगरको आर्कषक प्रस्तुतिका बिच थप समाचार

धारिलो हतियार प्रयोग गरि आफ्नै भाईको हत्या

11 months ago अनलाइन मझेरी 0
शनिबार मृत फेला परेका नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका आफ्नै दाजु बलराम सिटौलाले पक्राउ परेका छन् । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मणको शव केही दिनअघि मात्र फेला परेपछि प्रहरीले गरेको अनुसन्धानबाट उनकै दाजुले हत्या गरेको प्रमाणित भएको हो । शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा थप समाचार

काठको चिर्पटले हानेर श्रीमतीको हत्या

11 months ago अनलाइन मझेरी 0
दोलखाको जिरी नगरपालिका ९ ठुलोपातलमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । श्रीमान ३५ बर्षिय तस्विर तामाङले कुटपिटसंगै काठको चिर्पटले हिर्काउँदा ३३ बर्षिया राममाया तामाङको मृत्यु भएको हो । काठको चिर्पटले शरिरका बिभिन्न ठाउँमा हानेर श्रीमतीको मृत्यु भएपछि अभियुक्त तस्विर तामाङ सोमबार साँझैबाट फरार छन् । उनको खोजी भईरहेको दोलखा प्रहरीले जनाएको छ । थप समाचार

महिला हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान सफल पारौं

11 months ago अनलाइन मझेरी 0
( नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ) ‘लैंगिक हिंसा र दुर्ब्यभार छैन हामीलाई स्वीकार’ मिती २०७५ \ मंसिर ०९ गते आईतबार का दिन ११ बजे महिला हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियान कार्यक्रमको शुभारम्भ हुने भएकाले गेरुवा गाउँपालिकाका सम्पूर्ण दिदी बहिनी दाजु भाई तथा सरोकारवाला निकायहरुलाई सक्रिय सहभागीताको लागि हार्दिक अनुरोध छ । आयोजक थप समाचार

कपडा पसलको आडमा लागुऔषध ब्राउनसुगरको डिलर नै सञ्चालन गर्ने जयसवाल पक्राउ

1 year ago अनलाइन मझेरी 0
जिल्ला प्रहरी कार्यालय बाँकेले लागु औषध विरुद्ध सक्रियता बढाइरहँदा एकजना कपडा ब्यवसायी लागु औषध कारोबारको आरोपमा पक्राउ परेका छन् । यो घटनापछि नेपालगन्जमा कपडा पसलको आडमा लागुऔषध ब्राउनसुगरको डिलर नै सञ्चालन गर्ने गरिएको खुलासा भएको छ । नेपालगन्ज उप–महानगरपालिका २ न्यूरोडमा रहेको सत्यम फेन्सी बस्त्रालयका सञ्चालक अरुण कुमार जयसवालबाट ठूलो मात्रामा ब्राउनसुगर बरामद भएपछि निजले थप समाचार

२३ हजार ब्रोइलर चल्ला सहित तीन भारतीय पक्राउ

1 year ago अनलाइन मझेरी 0
सशस्त्र प्रहरीले भारतबाट भित्राइएको २३ हजार ब्रोइलर कुखुराको चल्ला मंगलबार नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वटर बाँके नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक मोहबिर नगालको कमाण्डमा खटिएको ९ जनाको पट्रोल टोलीले नेपालगञ्ज उपमहानगरपालिका – २१ स्थित बिर्ताबाट अवैध रुपमा भारत देखि नेपालतर्फ ल्याउदै गरेको अवस्थामा कुखुराको चल्ला नियन्त्रणमा लिएको हो थप समाचार

झारफुकको बहानामा १५ बर्षिया किशोरीलाई बलात्कार गर्ने टेकप्रसादलाई कारागार चलान

1 year ago अनलाइन मझेरी 0
झारफुकको बहानामा १५ बर्षिया किशोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका नेपालगञ्ज ४ देवाफुलबारीका आफुलाई साईबाबा बताउने ४६ बर्षिय टेकप्रसाद अधिकारीलाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनले बर्दियाकी किशोरीलाई बलात्कार गरेको जाहेरी परेको हो । यसैबीच नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादौं लग्दहवामा एक १४ बर्षिया किशोरीलाई थप समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

1 year ago अनलाइन मझेरी 0
चितवनको टाँडी चोकमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नं को ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकललाई सोमबार राती ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाईक चालक चौधरीको उपचारका थप समाचार

१३ बर्षिया बालिकाले गरिन् बलत्कारी हजुरबुवाको हत्या

1 year ago अनलाइन मझेरी 0
नाताले हजुरबुवा पर्ने ब्यक्तीबाट बलत्कार हुन लागेपछि रामेछापकी एक १३ बर्षिया बालिकाले आफुलाई बलत्कारबाट बचाउन गरेको प्रतिकारले ६५ बर्षिय हजुरबुवाको मृत्यु भएको छ । बिहिबार बिहान घाँसकाट्न हिँडेकी रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरकी १३ बर्षिया बालिकालाई बलत्कार गर्न खोजेका सोहि गाउँका ६५ बर्षिया हजुरबुवाबाट जोगिएर घर फर्केकी उनले आक्रोस र पिडामा आएर घरबाट रड थप समाचार

रुख काट्दै गरेकी किशोरीलाई करेण्ट लागेर मृत्यु

1 year ago अनलाइन मझेरी 0
डोटीको केआईसिंह गाउँपालिकामा करेण्ट लागेर एक किशोरीको मृत्यु भएको छ । घर नजिकैको रुख काट्ने क्रममा ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको करेन्ट लागेर केआईसिंह गाउँपालिका –५, रानागाउँकी १७ वर्षकी गंगाकुमारी धामीको मृत्यु भएको हो । किशोरीले काटेको उक्त रुख ढल्ने क्रममा ११ हजार भोल्टेजको हाइटेन्सन लाइन माथी रुख ढल्दा दुर्घटना भएको हो । थप समाचार
error: Content is protected !!