समाचार

रत्ननगरमा हावाहुरीले मकै खेती नस्ट

4 months ago अनलाइन मझेरी 0
आज (शुक्रवार) बेलुकी पख साँझ ६ बजे बाट आएको ४१ मिनेट लामों हावा, हुरी र संगै आएको पानीले पूर्वी चितवनको रत्ननगर नगरपालिकाको बडा नम्बर १२ र अन्य वडाहरूमा सयौं गट्ठा जमिनमा लगाईएको हिउदें मकै बाली नस्ट भएको छ । केही समय अगाडी परेको लामों खंडेरी पश्चात् भर्खरै (अगाडीको हप्तामा) सिंचाई सम्पन्न गरिएको सम्पूणं मकै बालीमा थप समाचार

कोरोना संक्रमण: बेलायतमा थप एक नेपालीको मृत्यु

4 months ago अनलाइन मझेरी 0
कोरोना भाईरसको संक्रमणबाट बेलाएतमा फेरी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत स्थायी घर भई हाल बेलायतको अल्पर्टनमा बस्दै आएका चेत प्रसाद गुरुङ रहेका छन् । उनी तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका ५९ वर्षीय गुरुङको कोरोना संक्रमणका कारण बुधबार राती लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो । विश्वब्यापी महामारीका थप समाचार

मृगौला पिडित ३५ वर्षिय वडा सदस्य लाहानु थारुको निधन

1 year ago अनलाइन मझेरी 0
राजापुर नगरपालिका वडा नं. १ का वडा सदस्य लाहानु थारुको मृत्यु भएको छ । मृगौला तथा कलेजो मा आएको समस्याका कारण २१ दिन देखी शिक्षण अस्पताल नेपालगंजमा उपचार गराईरहेका ३५ वर्षिय थारुको विहिवार राती उपचारको क्रममा मृत्यु भएको हो । केही वर्ष अगाडी देखी मृगौलामा समस्या देखा परेको उनलाई एकाएक कलेजोमा समेत समस्या देखिएपछी उपचारका थप समाचार

अफ्रिकी मुलुक केन्याको एक नाइट क्लबबाट १२ नेपाली महिला पक्राउ

1 year ago अनलाइन मझेरी 0
अफ्रिकी मुलुक केन्याको एक नाइट क्लबबाट १२ जना नेपाली महिला पक्राउ परेका छन् । केन्या प्रहरीले मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा शनिबार छापा मार्ने क्रममा १२ नेपाली महिलालाई पक्राउ गरेको हो। मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’ लाई बताए अनुसार प्रहरीले छापा मार्दा पक्राउ परेका ति महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको थियो थप समाचार

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप

2 years ago अनलाइन मझेरी 0
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि भर्ने म्याद पुनःथप गरिएको बोर्डले जनाएको छ । शैक्षिक सत्र २०७५ । ०७६ मा कक्षा ११ मा भर्ना थप समाचार

‘एशिया प्यासिफिक समिट २०१८’ को भत्सर्ना गर्दै भोली काठमाडौंमा बिरोध कार्यक्रम

2 years ago अनलाइन मझेरी 0
हिजोबाट नेपालमा सुरु भएको ‘एशिया प्यासिफिक समिट २०१८’ को कमनिष्ठ अभियानले बिरोध जनाएका छन् । उनिहरुले ‘एशिया प्यासिफिक समिट’लाई विवादस्पद तथा निन्दनीय कार्यक्रमको संज्ञा दिंदै भोली मंसिर १५ गते बिरोध कार्यक्रम राख्ने भएका हुन् । चावहिल स्थित पासाङ ल्हामु चोकमा बिहान ९ : २० बाट सुरु हुने भनिएको बिरोध कार्यक्रमबारे जानकारी दिंदै कर्मनिष्ठ अभिन्यन्ता सोम थप समाचार

गेरुवा गाउँपालिका महिला संजालको १६ दिने लैंगिक हिंसा बिरुद्ध अभियानको तेस्रो दिन आज अन्तरकृया

2 years ago अनलाइन मझेरी 0
लैंगिक हिंसा,दुव्र्यवहारः छैन हामीलाई स्वीकार भन्ने नारा सहित गाउँपालिका स्तरिय महिला सञ्जालको आयोजनामा महिला हिंसा विरुद्ध गेरुवा गाउँपालिकामा शुरु भएको १६ दिने अभियानको तेस्रो दिनको अन्तरकृया कायक्रम सम्पन्न भएको छ । १६ दिने राष्ट्रिय अभियान अन्तर्गत तेस्रो दिन लैंगिक हिंसा विरुद्ध गेरुवा गाउँपालिका वडा नम्बर १ मा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । महिलाहरुलाई उत्पादनमुलक थप समाचार

आज सामाजिक सुरक्षा योजना घोषणा: अब सबै निजी क्षेत्रका श्रमिकलाई पेन्सन

2 years ago अनलाइन मझेरी 0
श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले सुरु गर्न लागेको सामाजिक सुरक्षा योजनाको आज औपचारिक घोषणा हुँदैछ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्ने यस महत्वाकांक्षी कार्यक्रम पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको हितका लागि सुरु गरिने भएको हो । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना , थप समाचार

टोकियोमा छक्का पन्जा ३ को ओपनिङ सो हाउसफ़ुल, टोकियोमै डिसेम्बर २३ मा पुन: सो हुने

2 years ago अनलाइन मझेरी 0
भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो हाउसफ़ुल भएको छ । जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र थप समाचार

मंसिर ४ देखि गुल्मी भुर्तुङ हिलेमा सत्यवती महोत्सव

2 years ago अनलाइन मझेरी 0
कालिगण्डकी गाउँपालिका वडा न ७ ,भुर्तुङ हिलेमा रहेको संघर्ष युवा क्लबले “स्थानिय सम्पदाको संरक्षण र बिकास गरौं हिले जाऔ सत्यवतिको दर्सन गरौं “भन्ने मुल नाराका साथ यहि मङ्सिर ४ गते देखि ७ गते सम्म भिकुम पुर्णिमा मेला तथा सत्यवती महोत्सव २०७५ सन्चालन गर्ने भएको छ । विशेष गरि मेलामा यश क्षेत्रकै उच्च पुरस्कार रासी रहेको थप समाचार
error: Content is protected !!