मुख्य समाचार

सशस्त्र प्रहरीका १५१ डीएसपीको एकै चोटी सरुवा: कसको सरुवा कहाँ ? (नामावली)

4 weeks ago अनलाइन मझेरी 0
सशस्त्र प्रहरीका १५१ डीएसपीको एकै पटक सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको हो । सशस्त्र प्रहरी मुख्यालय सरवा भएका १५१ डीएसपीको नामावली सार्वजनिक गर्दै साउन महिनाको तलब भत्ता र रासन समेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी थप समाचार

बैतडीमा जीप दुर्घटना १ को मृत्यु २ जना घाईते

4 weeks ago अनलाइन मझेरी 0
बैतडको दशरथचन्द राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बैतडीबाट धनगढीका लागि छुटेको ग १ ज ५२२४ नम्बरको जीप आज बिहान करिव ५ बजे दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ खोड्पेको बन्तड भीरमा दुर्घटना हुदाँ एक यात्रुको ज्यान जानुका साथै २ जना घाईते भएका हुन् । थप समाचार

सर्लाहीको लालबन्दीमा बस दुर्घटना: ३ जनाको मृत्यु, ३१ घाईते

4 months ago अनलाइन मझेरी 0
सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन् । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम सकेर घर फर्केका कामदारले रिर्जभ गरेको सो बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ बागवानीमा आज बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै ३१ जना घाईते भएका हुन् । बा ३ ख १३१८ थप समाचार

समीट एयरको बिमान दुर्घटना: को-पाईलट ढुंगाना र प्रहरी असई खड्काको मृत्यु

4 months ago अनलाइन मझेरी 0
समीट एयरको बिमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान लुक्लाबाट रामेछापका लागि उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएर अर्को हेलिकप्टरमा ठोक्कीदाँ दुर्घटना भै समीट एयरका को पाइलट एस ढुंगाना र प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको हो । समीट एयरको ९ एन एमएच कलसाइनको विमान उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर थप समाचार

नेपाली जनता दलको अध्यक्षमा पुनः हरिचरण शाह चयन

5 months ago अनलाइन मझेरी 0
 नेपाली जनता दलको केन्द्रीय अध्यक्षमा पुनः हरिचरण शाह चयन भएका छन् । शुक्रबारबाट हेटौंडामा भएको ५ औं राष्ट्रिय महाधिवेशनले शाहको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यही चैत्र २२,२३ र २४ सम्म चलेको ३ दिने महाधिवेशन कार्यक्रम हेटौडाको राप्ती पूल नजिकै रहेको गोरक्षेश्वर मन्दिर (धाम)को धर्मशालामा सम्पन्न भएको थियो । कार्यक्रमको थप समाचार

प्रदेश नं २ मा आज साँझ अकल्पनिय हावाहुरी: ठुलो संख्यामा मानविय क्षती, सिंगो देश शोकमा

5 months ago अनलाइन मझेरी 0
प्रदेश नं २ मा आज साँझ आएको हावाहुरीले ठुलो संख्यामा मानविय क्षती भएको छ ।  अहिले सम्म बारा र पर्सामा २५ जनाको मृत्यु र ४०० बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् भने यो संख्या अझै बढ्न सक्ने अवस्था रहेको छ । खबर पाए लगत्तै प्रधानमन्त्री केपि शर्मा ओलीले ट्वाटमार्फत यो घटनाको जानकारी थप समाचार

नेपाल बन्दको कार्यक्रम फिर्ता लिन विप्लव माओबादीलाई मानव अधिकार आयोगको आग्रह

5 months ago अनलाइन मझेरी 0
रााष्ट्रिय मानव अधिकार आयोगले नेपाल बन्दको कार्यक्रम फिर्ता लिन विप्लव माओबादीलाई आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, महासचिव विप्लवद्वारा आउँदो चैत्र १६ गते गर्ने भनिएको नेपाल वन्दको आह्वान सहितको वक्तव्यप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको बताउँदै आयोगले बन्दका कारण एसईई परीक्षा तथा नेपाल बार एशोसिएशनको निर्वाचनलाई असर पर्ने भएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता थप समाचार

विप्लव’ माओवादीका ४ जना कार्यकर्ताद्वारा राजिनामा

5 months ago अनलाइन मझेरी 0
‘विप्लव’ माओवादीका ४ जना कार्यकर्ताले राजिनामा दिएका छन् । मंगलबार प्रेश बिज्ञप्ती जारी गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’महासचिव रहेको नेकपाका चितवन जिल्ला समिति सदस्य सहित ४ जनाले पार्टीबाट राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा जिल्ला इन्चार्ज मधु क्षेत्री, र कार्यकर्ताहरु रामप्यारी श्रेष्ठ, राजकुमार बिक र श्रमनाथ पण्डित रहेका छन् । जारी विज्ञप्तीमा उल्लेख भए अनुसार उनिहरुले थप समाचार

प्रचण्डको निर्वाचन क्षेत्रमा पूर्व युवराज पारस शाहले ल्होसार संगै मनाए आफ्नो जन्मदिन

8 months ago अनलाइन मझेरी 0
पूर्व युवराज पारस शाहले आफ्नो जन्मदिन चितवनमा मनाएका छन् । गुरुङ समुदायको आज परेको २६६३ औं तमु ल्होसारको अवसर पारेर चितवन पुगेका शाहले उपस्थित सर्व साधारणसंग आफ्नो जन्म दिन मनाएका हुन् । पारस शाह चितवन आईपुगेको थाहा पाएका पत्रकार र सर्वसाधारण समेतको बाक्लो उपस्थिती रहेको भरतपुर बिमानस्थलमा उनका समर्थकहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा थप समाचार

दाङमा बस दुर्घटना: ९ जनाको मृत्यु

8 months ago अनलाइन मझेरी 0
  दाङमा बस दुर्घटना  हुँदा ९ जनाको जनाको मृत्यु भएको छ। बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको ३१ जना सबार बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा  दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । शिक्षक तथा विद्यार्थी चढेको सो बस दुर्घटना भएको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा थप समाचार
error: Content is protected !!