3 years ago
अनलाइन मझेरी
0
मेरा सबै रात अव मातहरु भए, कति बग्यो बग्यो आँखै मुनि पानि, एक चिम्टी सिन्दुरमा, ल है मलाई गुँरासले सुहाउँछ जस्ता अत्यन्त कर्णप्रीय कालजयी गीतहरुमा संगीत भरेका संगीतकार चन्दन लोम्जेल यस्ता ब्यक्ती हुन् जो दार्जिलिङमा बसेर नेपाली गीत संगीतको बिकास र प्रर्वद्र्धनमा निरन्तर लागिरहेका छन् । उमेरले ६८ बर्ष पुग्दै गरेका संगीतकार लोम्जेलको पुरै जीवन
थप समाचार