स्वास्थ्य

कोरोनाको सन्त्रासमा निजी अस्पतालले मानवता बिर्सिएपछी…..

7 months ago अनलाइन मझेरी 0
बिबेक चन्द ठकुरी (मध्यपश्चिम , नेपाल) नेपालका निजी अस्पतालहरुले ज्वरो साथै रुघाखोकी लागेका बिरामीहरुलाई चेकजाॅच नगर्ने वा अन्य अस्पतालहरुमा रिफर गर्ने गरेका र यस्ता खालका लक्षण देखा परेका बिरामीलाई केवल टेकु स्थित सुक्रराज ट्रपिकल र लगनखेल स्थित पाटन शिक्षण अस्पतालले मात्र भर्ना लिई उपचार गरेको भन्ने समाचार अघिल्लो साता एकै साथ प्रकाशित भए । लगत्तै थप समाचार

नेपाल रेडक्रसको प्रदेश संरचनामा नेतृत्व चयन: ४ वटा प्रदेशमा निर्विरोध निर्वाचन

2 years ago अनलाइन मझेरी 0
नेपाल रेडक्रस सोसाइटीको ४ वटा प्रदेश समितिहरुको निर्वाचन सम्पन्न भएका छन् । २ नंवर, गण्डकी, ५ नंवर र ६ नंवर प्रदेशका पहिलो पटक निर्वाचनबाट प्रदेश समितिहरु यसै हप्ता गठन भएका र ती प्रदेश समितिहरुमा पदाधिकारी र सदस्यहरु निर्विरोध चयन भएका हुन् । नेपाल रेडक्रसको गण्डकी प्रदेशको सभा र प्रदेश कार्यसमितिको पहिलो निर्वाचन हिजो कास्कीको पोखरामा थप समाचार

सन्देश दैनिकको रक्तदान कार्यक्रम

2 years ago अनलाइन मझेरी 0
। नेपालगञ्जबाट नियमित प्रकाशन भईरहेको लोकप्रिय सन्देश दैनिकले सोमबार रक्तदान कार्यक्रम गरेको छ । लोकप्रियले छैठौं बर्ष प्रवेशको अवसरमा २०७५ जठदेखि सुरु गरेको रक्तदानको यो तेश्रो श्रृंखला हो । कार्यक्रममा पत्रकार पवन जायसवालले ७७ औं पटक रक्तदान गरे । उनी गोपीलाल बैश्यपछिका सर्बाधिक धेरै रक्तदान गर्ने ब्यक्ति हुन् । यसैगरी मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका थप समाचार

कर्णाली प्रतिष्ठानमा ब्लड बैंक स्थापना

2 years ago अनलाइन मझेरी 0
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिएको छ । रक्तदान कार्यक्रम गरी ब्लडबैंकको शुरुआत गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । यहाँ ब्लडबैंक नभएका कारण निकै ठूलो समस्या हुने गथ्र्याे । अब रगत अभाव हुन नदिने उहाँको भनाइ छ । प्रतिष्ठानमा अहिले ‘९० प्याकेट’ रगतसहितको भण्डार क्षमताको यन्त्र र अन्य सामग्री थप समाचार

 मारवाडी युवाको आयोजनामा निःशुल्क क्यान्सर जाँच शिविर

2 years ago अनलाइन मझेरी 0
मारवाडी युवा मञ्चले नेपालगन्ञ्जमा निःशुल्क क्यान्सर जाँच शिविर सञ्चालन गरेको छ । क्यान्सरको शुरुवाती अवस्था पत्ता लगाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क क्यान्सर जाँच शिविर आयोजना गरिएको मारवाडी युवा मंच बाँकेका अध्यक्ष महेश अग्रवालले बताए । अखिल भारतीय मारवाडी युवा मंचको सहयोगमा आयोजना गरिएको शिविरमा मुखको सम्पूर्ण जाँचका साथै महिलाको पाठेघरको क्यान्सर, सुगर, ब्लडप्रेसर, रगतको थप समाचार

डा. गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुँदै

2 years ago अनलाइन मझेरी 0
पछिल्लो समय आफ्नो १५ औं अनशनबाट बिग्रीएको स्वास्थ्य समस्याका कारण उपचाररत डाक्टर गोविन्द केसी आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५ औँ पटक २७ दिनसम्म अनशनमा बसेका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि डिस्चार्ज हुने भएको हो । नेपालको स्वास्थ्य थप समाचार

जनमत अर्ध-साप्ताहिकको रक्तदान कार्यक्रम सम्पन्न 

2 years ago अनलाइन मझेरी 0
नेपालगन्जबाट प्रकाशित हुंदै आएको जनमत अर्ध-साप्ताहिक पत्रिकाले आयोजनामा र आर्शीवाद पेन्ट्स प्रा. लि., नेपालगन्जको सहकार्यमा गरेको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ३९ जनाले रक्तदान गरेका छन् ।  रक्तदानको यो ३९ औं श्रृङ्खलामा आर्शीवाद पेन्ट्स प्रा.लि. नेपालगन्जको छैठौं वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको हो । जनमत अद्र्ध साप्ताहिक पत्रिकाले हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै थप समाचार

राजधानीमा ‘सिन्धुलीय श्रेष्ठ समाज’को रक्तदान

2 years ago अनलाइन मझेरी 0
सिन्धुलीय श्रेष्ठ समाज काठमाडौँले १५ औँ स्थापना दिवसको अवसरमा राजधानीमा सोमबार आयोजित रक्तदानमा ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नेवाः देया दवुका अध्यक्ष नरेश ताम्राकारले जाति, भाषा, कला, संस्कृति, पर्यटन विकास र सामाजिक जागरणको क्षेत्रमा सक्रिय सिन्धुलीय श्रेष्ठ समाजले वर्षेनी रक्तदान गर्दै आएकोमा खुशी व्यक्त गर्दै जातिजातिबीचको एकतामा यस्ता सामाजिक कार्यले सहयोग पु¥याउने बताउनुभयो थप समाचार

मेरो अभिब्यक्तिलाई तोडमोड गरि अतिरञ्जित गरियो – दुर्गा प्रसाँई

2 years ago अनलाइन मझेरी 0
बि एण सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाँईले बंगला देशमा चिकित्सक अध्यनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिब्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताउनु भएको छ । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले तेह्र चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्यन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका थप समाचार

ज्येष्ठहरुको दोस्रो चरणको चेकजाँच सुरु

2 years ago अनलाइन मझेरी 0
मोरङको पथरीशनिश्चरे नगरपालिकाको ‘ज्येष्ठ नागरिकसंग नगरपालिका’ कार्यक्रम अन्तर्गत ८० वर्षमाथिका ज्येष्ठहरुको घर घरमा गएर उपचार गर्ने दोस्रो चरण सुरु भएको छ । गत वैशाखबाट थालिएको यो कार्यक्रमको दोस्रो चरणमा २ नम्वर वडामा ज्येष्ठको चेकजाँच सुरु भएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो । यस क्रममा नगर प्रमुख दिलीपकुमार राई समेत सहभागि भई ज्येष्ठहरुको सन्चविसन्चका बारेमा थप समाचार
error: Content is protected !!