अर्थ\पर्यटन

भक्तपुर इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलाः दुई दिनमा करिब १० करोड कारोवार

9 months ago अनलाइन मझेरी 0
भक्तपुरमा सल्लाघारीमा लागेको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा दुई दिनमा करिब १० करोडभन्दा बढीको कारोबार भएको छ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहिबारबाट सुरु भएको मेलामा करिब १० करोड रुपैँया बरावरको कारोवार भएको मेला व्यवस्थापन समितिका संयोजक माधव प्रसाद प्रजापतिले जानकारी दिए । दोस्रो दिनको मेलामा गायकहरु क्रमशः मानश राज, सन्जिव बस्नेत, थप समाचार

नेपालगन्जमा अस्ट्रेलियन शैक्षिक मेला हुँदै

1 year ago अनलाइन मझेरी 0
नेपालगन्जमा अस्ट्रेलियन शैक्षिक मेला गरीने भएको छ । यहि असोज ३ गते नेपालगन्जमा अस्ट्रेलियाका १० वटा प्रतिष्ठान कलेज तथा विश्व विद्यालयहरु एकै स्थानमा विद्यार्थिहरुलाई परामर्श प्रदान गर्ने भएको हो । अस्ट्रेलियन शैक्षिक मेलामा १५ सय विद्यार्थिहरुलाई परामर्श दिने गरी तयारी गरीएको मेलाको सम्योजन गरीरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस्, नेपालगन्जले जनाएको छ । एक्सपर्ट एजुकेशनले थप समाचार

साना तथा मझौला ब्यवसायी महासंघको ‘महिला उद्यमी मेला’ भदौ ८ बाट

1 year ago अनलाइन मझेरी 0
साना तथा मझौला ब्यवसायी महासंघको ३ दिने महिला उद्यमी मेला भदौ ८ गतेबाट सुरु हुने भएको छ । बुधबार राजधानिको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी महासंघले नारिहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर याक प्यालेस पुल्चोकमा भदौ ८, ९ र १० गते महिला उद्यमी मेला आयोजना गरिने जानकारी दिएको हो । ‘एक घर एक ब्यवसाय’ थप समाचार

बृहद् महाभारत पदमार्गकोे दोस्रो खण्डका लागि अध्ययन टोली प्रस्थान (फोटो फिचर)

1 year ago अनलाइन मझेरी 0
 समृद्ध सिन्धुली अभियानले बृहद् महाभारत पदमार्गको एतिहासिक सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न टोली त्यसतर्फ प्रस्थान गरेको छ । अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको थियो । ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गर्ने छ । टोलीले सिन्धलीकै अध्ययन टोलीमा थप समाचार

लाङटाङ पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

2 years ago अनलाइन मझेरी 0
लाङटाङ क्षेत्रको पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा समस्या भएर जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको हो। गत शनिबार लाङटाङको पदयात्रामा निस्केका उनको गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मृत्यु भएको खबर पाउनासाथ यतिबेला प्रहरी नायब थप समाचार

पशुपालक कृषकलाई प्रोत्साहनका लागि २ लाख ६१ हजार बराबरको आर्थिक सहयोग

2 years ago अनलाइन मझेरी 0
रुपा गाउँपालिका कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।  कास्की जिल्लाको क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिकामा शुक्रबार उन्नत जातका बोका, राँगो, गोठ र भकारो सुधारका लागि करीब रु दुई लाख ६१ हजार बराबरको आर्थिक सहयोग वितरण गरिएको हो । गाउँसभाको निर्णयअनुसार उन्नत जातका राँगो र बोका खरिदका लागि क्रमशः रु ४० थप समाचार

चैत्र २९ गतेदेखि केन्द्रीय र जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाई पुनर्निर्माण प्राधिकरण मातहत रहने

2 years ago अनलाइन मझेरी 0
भूकम्पपछिको पुनर्निर्माणको कार्यलाई प्रभावकारी रुपमा थप तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाईहरु आगामी चैत्र २९ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने भएका छन् । मुलुक संघीय सरचनामा गइसकेपछि सरकारका विभिन्न तहको संगठनात्मक संरचनामा समायोजन गर्नु पर्ने भएकाले र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चैत्र २८ देखि अधिकांस जिल्लास्तरीय कार्यालय नरहने सन्दर्भमा केन्द्रीय थप समाचार

झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण

2 years ago अनलाइन मझेरी 0
डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रजिअ ऋषिराम तिवारी लगायतको उपस्थितिमा शुक्रबार आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्बन्धित गाउँपालिका\नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सहकारीको अभिलेख हस्तान्तरण गर्नुभएको थप समाचार

नेपाल मेडिसिटी–ग्लोबल आइएमइ सम्झौता

2 years ago अनलाइन मझेरी 0
नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आइएमई बैंकबीच मंगलबार द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारका लागिदुवै पक्षले सहकार्य गरेका हुन् । नेपालीको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने अभियानमा सरिक हुन नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमालले आग्रह गरे । सम्झौतामा रिमाल र बैंकको तर्फबाट थप समाचार
error: Content is protected !!