2 years ago
अनलाइन मझेरी
0
प्रिय मेरी मुटुको टुक्रा, लाखौं लाख सम्झना र असिम प्यार ! भनिन्छ जिन्दगी संघर्ष हो , जहाँ विभिन्न उकाली ओरालीसंगै आरोह अवरोह पार गर्नु पर्दछ । जिन्दगीलाई सुदृढ तरिकाबाट अगाडि लैजानका लागि जिन्दगीको सहयात्रामा अहोरात्र साथ दिदै प्रकृतिको सृष्टिलाई निरन्तरता दिनको लागि एक जीवन सङ्गिनिको साथ चाहिन्छ । त्यसैले त यो संसारको सृष्टि चलायमान अवस्थामा रहेको
थप समाचार