कविता

हृदयको आत्महत्या – रसिक राज

2 years ago अनलाइन मझेरी 0
  के साच्चै!! त्यो हृदयको आत्महत्याको खबर साचो थियो??? याद छ कुनै समय तिम्रा अनिदा रातहरुमा मैले मेरो निदहरुलाई मुस्कुराएरै बिदा गरीदिन्थे, जसरी,अचेल तिमी मेरो सुस्केरा हरुलाई उपेक्षा गरीदीन्छेउ।। नयन भेल श्वास सरह सुसाउदै,सुसाउदै त्यो मन फाँटमा पहिरो जादा यता म मन विहिन अनुभतिले भोर भर बगेको कुरा अचेल तिमी उत्तर आधुनिक टिसु पेपर सँग थप समाचार

बसन्ती बर्षात – सुषमा देवकोटा

2 years ago अनलाइन मझेरी 0
तिमीलाई झरी औधी मन पर्छ कयौं पटक भिजेका हुँदा हुन् झरीले तिम्रा नरम केशहरु पैतलाहरु, परेली र ओठहरु वालापनका चन्चलता र किशोरवयका दौंतरी यादहरु आजकाल तिमीलाई साँझको झरी अझै प्रिय लाग्छ झरी परेकै साँझ पहिलो पटक देखेका हुन् तिम्रा शान्त नजरले मेरो फकिरलयलाई यस्तै धेरै झरिहरुले मिलाएका हुन् मेसो हामीलाई नजिक बनाउन र महशुष गरेका थप समाचार

स्वप्न – नेत्र एटम

2 years ago अनलाइन मझेरी 0
तिमीलाई लिन आइसकेको छ समयको जहाज घडीले हानिसकेको छ प्रस्थानको घन्टी छोइसकेको छ सूर्यले पश्चिमी पहाडलाई अब त केवल हात हलाउन मात्र बाँकी छ सिरेटोले बिदाईका चिसो भएको छ मुटु धमिलो भएको छ दृष्टि कस्तोकस्तो कम्पन छुटिरहेछ भयभीत पार्ने गरी भित्रैदेखि जिन्दगीलाई, यसै पनि केही छिन छुट्टिनै छ भने तिमीसित प्रिय स्वप्निला ! झन् किन थप समाचार

(कविता) चंगाको अवसान – राखी गौचन

2 years ago अनलाइन मझेरी Comments Off on (कविता) चंगाको अवसान – राखी गौचन
हो मैले उड़ाएको थिएँ त्यो रंगीबिरंगी चंगा आज रूखमा झुन्डिइ रहेको छः स्वीकृति लिनु पर्थ्यो कि शताब्दियौँको संस्कारले दिएन रातमा देखिने सपनाहरू मेरो बसमा थिएनन् दिनमा देख़्ने सपनालाई क़ैद गर्दै एउटा होड़ बिजयको होड़ साथीभाईबीच प्रथम हुने तँछाडमछाड उस्को उडानको उचाइ मेरो हातको लटाईको निर्देशनमा निर्धारित थियो एकसरो धागोमा अडिएको जीवन जोखिम उठाउन बाध्य जहाँ थप समाचार

(कविता) अन्तिम इच्छा – हेम प्रभास

2 years ago अनलाइन मझेरी Comments Off on (कविता) अन्तिम इच्छा – हेम प्रभास
म त्यहीँ छु जहाँ, तिमीले निचोरेर गएथ्यौ– मुटु आज गुराँस फुलेको छ ! एक्लै छोडिएपछि कयौँ रात सजाएँ शिरमा– सादा सपनाहरुको श्रीपेच र, बनिहेरेँ– रहरको राजकुमार ! जूनताराले बिर्सी गएको सुकिलो दहलाई सुनाएँ– बिछोडको अशक्त धुन सिकाएँ– सहनशीलता र, शिक्षक बनेँ– एकान्तको ! आए थरीथरीका ऋतुहरुका गायक सुनाए पालैपालो– जीवनको आधा गीत र, छोडी गए थप समाचार
error: Content is protected !!