कविता

जिन्दगी एक सम्झौतै सम्झौताको दस्ताबेज

2 years ago अनलाइन मझेरी 0
  माया बिहानी पखको पारिलो घाम झैं सबैलाई प्यारो हुँदो रहेछ तर त्यही मायाले घाम छिप्पिएर डाम्न थालेपछि खाला भत्भत्ति पोले झैं मुस्कानको महलमा डढेलो लाग्दो रहेछ । आगो न्यानो हुन्छ त्यो सबैलाई थाहा छ तर त्यही आगोले डाम्दो पनि त रहेछ डाम्यो भन्दैमा आफ्नै क्रोधको कलिलो पैताले रगड्न भने कहाँ सकिदो रहेछ । आगो थप समाचार

( कविता)बेलगाम गिद्धहरू – उत्तम विचार

2 years ago अनलाइन मझेरी 0
गिद्धहरू बेलागम छन् यतिबेला उन्मत्त छन् उनिहरू ! जो हरपल सिनोकै पर्खाईमा भेटिन्छन् लुछुनु उनिहरूको नियत बनेकोछ लुछिनु अबोध चल्लाहरूको नियती ! यहाँ थुप्रै निर्देश अनि अबोध चल्लाहरू यिनै पिपासु गिद्धहरूको हठात सिकार बनाईन्छन् अचेल ! गिद्धहरू यति हिम्स्रक हुन्छन् कि तिन्मा अलिकता पनि समबेदना भन्ने चिज पाईन्न पाईन्छ त केवल भोकाएका अतृप्त पशुतुल्य आचरण थप समाचार

लुटको ताजमहल – माधव घिमिरे ‘अटल’

2 years ago अनलाइन मझेरी 0
आज पनि निर्दयतापूर्वक गला सेरिरहेछ्न् तिनीहरु आतङ्कका तरबार तेर्स्याएर हाम्रा पसिनाका बुँदबुँदमा । बेहिसाब कोरेका हौं श्रमका चित्रहरू धराका यावत् कुना-कन्दरा ढाक्नेगरी वर्षौं गाँस्यौँ कर्मसँग मितेरी साइनो तेजिलो घाम जन्माउन तमाम गाउँ-बस्तीमा किन्तु , अर्कैको पोल्टामा परिरहेछ अकारण हामीले आर्जेको एक छटाक उज्यालो । निष्काम पौरखसँगै झुम्यौं हामी कर्मवीरहरु हरपल गुमाएर उन्मुक्त हाँसोका तरेलीहरु र, थप समाचार

आमा च्यातिन्छिन् अनि मक्किईन्छिन्

2 years ago अनलाइन मझेरी 0
  यी आमालाई सोध कोही सुनको पहाडसङ्ग के तिमी आफ्नो बच्चा साट्छ्यौ ? उत्तर आउने छ अहँ ….. ! यी आमालाई सोध कोही अमृतको सागरको लागि के तिमी आफ्नो बच्चाको शिर काट्छ्यौ ? उत्तर आउने छ अहँ …. ! यी आमालाई सोध कोही मजबुरीमा के आफ्नो बच्चाको खातिर आफैले थुकेको थुक चाट्छ्यौ तिमी ? उत्तर थप समाचार

ब्रेथिङ स्पेस अफ औंलाहरु

2 years ago अनलाइन मझेरी 0
  एक जोर औंलाहरु   पर्खिरहेका छन् शरणार्थी मानसिकता कटे पछि देश भन्दा पर देशको अनुहार बल्ल अघाउछ अौलाको पेट जराहरु काटेर एउटा रुख औंला पारित गरिरहेछ पालुवाको हितमा एउटा लमेतन्न सरकारी योजना पत्र। छर्किरहेछन् अरु औंलाहरु अत्तर कागजका फुलका पत्रमा। पाहडको ढिस्कोमा गाडीएका पाखुराका हात देखाईरहेछ हिमाललाई पाँच औंला हिउपहिरो पर्खिरहेछ उसको स्वीकृति पोखिनलाई फाँट थप समाचार

माटो र मान्छे

2 years ago अनलाइन मझेरी 0
जब देख्छु शीतले लपक्क भिजेको माटो र मान्छेको पदचाप पर्खिरहेको बाटो माटोभन्दा पर अर्को कर्म देख्दिनँ म मान्छेभन्दा टाढा अर्को धर्म देख्दिनँ म गरेर अनुष्ठान यही माटोमा छरेर उज्यालो यही बाटोमा आकाशबाट होइन आस्थाबाट झुल्काउनु परेको छ एउटा बिहान कन्दराहरुमा मनका चम्काउनु परेको छ पहिचान । आँखै अघिल्तिर देख्दै छ अस्तित्वले एउटा आकार टेक्दै छ थप समाचार

मृत्युको मलामी – राजबाबु श्रेष्ठ ‘सागर’

2 years ago अनलाइन मझेरी 0
म अक्षरहरुको शैलाधिपको कुर्सी माथि बसेर निकै दिन देखि सोँचि रहेको छु एउटा कुरो जुन कुरो सुनेर आम मान्छेहरु हाँस्ने छन् त्यो चीज मैले जन्माउन सके यो दुनियाँमा सबै चीज अमर र अजर भई बाँच्ने छन् । हो त्यो चीज तपाइँहरुको नजरमा एक्दमै असम्भव र आकाशमा भर्याङ लगाई उक्लिनु जतिकै अपत्यारिलो हुन सक्छ होला तर थप समाचार

कति हजारको मान्छे तिमी ?

2 years ago अनलाइन मझेरी 0
कोही कसैले भन्ने गर्छन् – तिम्रो मोल अनमोल छ तर, मैले थाहा पाएअनुसार– मेरो मोल विहान–बेलुका एक डबका झोल छ । कतै जान्छु गुण्डागर्दी र विचौलिया बन्छु– यही त साथी तिमी र ममा फरक यही छ । सरकारी भेष छ, स्वदेशी देश छ– कमाउ धन्दाको ठूले बेग छ । र त, साथी तिमी र ममा थप समाचार

पहाड सकिए पछि – कृष्ण प्रसाई

2 years ago अनलाइन मझेरी 0
यदि तिमी, कसैको फकाइमा लागेर हिडिरहेकी छ्यौ भने, पहाड सकिए पछि, तिमीले बुझनु, तिमी कसैबाट वेचिदैछौ । वा- कुनै वहकाइमा परेर , नायिका हुने सपना देखिरहेकी छ्यौ भनेे- तिमीले बुझनु , तिमी जो संग हाँसिरहेकी छ्यौ – ती दलाल हुन सक्छन् । ती छली दुलाह हुन सक्छन् , वा कुनै निशाचर हुन सक्छन् । तिमी थप समाचार

चिनारी पत्र – राजु झल्लु प्रसाद

2 years ago अनलाइन मझेरी 0
विध्यालयको झ्याल बाहिर एउटा भोको बालक अंगारले भित्तामा भ माने भात लेखीरहेछ ! क्याफेटरीयमा अर्को बालक, बर्गर लुछ्दै, बि फर बम पढिरहेछ ! हेर्नोस न सर ! यसरी शिक्षालयको गर्भबाटै दुइ फरक विचार जन्मिरहेछ यहाँ ! एउटा बालकको जिब्रो नेपाली बोलेकै कारण अपाङ्ग ठहरिन्छ ! र, जब उसलाई सुनेर खित्का मार्छन् अंग्रेजी कानहरु, तब मातृभाषाकै थप समाचार
error: Content is protected !!