कथा लघुकथा

लघुकथा: कुर्सी – लीलाराज दाहाल

1 year ago अनलाइन मझेरी 0
साहित्यकार हुतराज शर्माको नाम अगाडि कवि , कथाकार , नाटककार , उपन्यासकार , निबन्धकार र कोशकार जोडिन थालेको त धेरै भैसकेको थियो । अव भने ती उपाधिका अगाडि बरिष्ठ शब्द समेत थपिन थालेको थियो । उनले सके कूलपति , उपकूलपति नसके पनि प्राज्ञ सम्म त हुन्छु भन्ने नै सोचेका थिए तापनि उमेरले पैंसठी बर्षको लामो थप समाचार

लघुकथा: तर्क

1 year ago अनलाइन मझेरी 0
देशमा भर्खर नयाँ सरकार गठन भएको थियो । कर्मचारीहरु आउने बजेटमा तलब बढ्ने आशा गरेर बसेका थिए । उनीहरु काम गर्ने जाँगर नभए पनि तलवको आकार भने बढिरहेको देख्न चाहन्थे । त्यसैले यो पटक पनि उनीहरु चनाखो भएर सरकारको गतिविधि नियाल्दै थिए । कर्मचारीहरुको तर्क थियो ,“ सरकारले तलब बढाएदेखि आखिर जनताले नै छिटो छरितो थप समाचार

पुरानो घर र खरको छानो सम्झदा ! – सज्जन ढकाल

1 year ago अनलाइन मझेरी 0
गरिबिको परिधी भित्र धरातलिय स्वरुप बनी बि.स २०३३ सालमा गुल्मि जिल्लाको भुर्तुङ छापचौर गाउँमा निर्माण गरियको सामान्य पानी ओत्ने दुई कोठाको घर ,घरको दायाँ बायाँ र पछाडि पट्टि लिपपोतको कुरै छोडौ ,किनकी परिवार पाल्न र जिबिको पार्जन गर्नका लागि ज्यालादारी र मजदुरि काम गर्नु पर्थ्यो ! त्यसै माथी पन्चायतहरुको शासन दबदबा र तिनिहरुकै निर्देसमा चल्नु थप समाचार

उ संग बिताएको २ रात

1 year ago अनलाइन मझेरी 0
हिजो साँझैबाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसै गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’ फेसबुक अन गरें, २१ घण्टा देखि उसले फेसबुक चलाएकी छैन भन्ने थाहा भयो । अफलाईन म्यासेज गर्न मन लागेन । घरबाट अफिस निस्कनै लाग्दा थप समाचार

(कथा) निश्चय – लीलाराज दाहाल

1 year ago अनलाइन मझेरी 0
आज मलाई किन किन त्यो सानो छोराको याद आइरहेको छ | छोरीहरुको याद आइरहेको छ | मनको आकाशभरि वेदनाको बादल मडारिई रहेको छ | त्यसैले त मेरो अनुहारमा तृप्तताको दियो बल्न सकिरहेको छैन | मनमनै सोच्छु – म कसरी यति धेरै निष्ठुरी हुन सकें त्यस बेला | ती प्राण भन्दा प्यारा छोराछोरी त्यति टाढा घरमा थप समाचार

देउता अंकल…!

1 year ago अनलाइन मझेरी 0
शर्मिलासँग मेरो भेट ठ्याक्कै कहिले भयो, मलाई ज्ञात भएन; यद्यपि कथाको सिलसिला यसरी शुरु हुन्छः– मित्र रोशनसँग किताबको डिजाइन तथा प्रुफ रिडिङको काममा म कोटेश्वर गएको थिएँ । उनको डेरामा पनि कम्प्युटर थियो । त्यसैले मलाई डिजाइन गर्न सजिलो भयो । पुस\माघको समय । त्यहाँ जाँदा रातको ८ बजिसकेको थियो । बाहिर पूरै अँध्यारो भईसकेको थप समाचार

म समलिङ्गी हुँ — सुषमा देवकोटा

1 year ago अनलाइन मझेरी 0
चुरोटको धुँवा सिलिगंतिर फ्याक्दै मैले उसलाई प्रस्ताव राखें म तिमी संग फिजिकल रिलेसन राख्न चाहन्छु अन्जु । रक्सीको नसा अलिअली चढ्दै थियो । अन्जुले मेरो कुरा पत्याईन क्यारे, हाँस्दै भनी तिमी पुरै झ्याप भयौ के हो ? म होसमै भन्दैछु साँच्चै म तिमीसंग सेक्स गर्न चाहन्छु । मैले फेरी यहि कुरा दोहोर्याएपछि उसले पिउँदै गरेको थप समाचार

(लघुकथा) चरित्र

1 year ago अनलाइन मझेरी 0
निकै लामो दौडधुप र केन्द्रीय नेताहरुको परिक्रमापछि बीरबहादुरको जिल्ला स्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौडन थालेको थियो । उ अव उमंगको पंखा हम्केर बस्न थालेको थियो । उसको बढुवासँगै उसको दिनचर्या पनि वदलियो । उ अव सधै अन्तरकृया, गोष्ठी, सेमिनारहरुमा व्यस्त हुन थालेको थियो । सधैँ निराशाको आसनमा रहने ऊ थप समाचार

यसरी म बेश्या बनें – सुषमा देवकोटा

2 years ago अनलाइन मझेरी 0
डिल्लीबजार जानु पर्ने भएकाले म बागबजारको बाटो हिँड्दै थिएं । पिके क्याम्पसको गेटनेर पुग्नै लाग्दा कोहि मेरो अगाडी आएर भन्यो-‘ के छ उषा ‘ ? कहिं देखे देखे जस्तो लाग्ने अनुहार र सुनेकै आवाज हो भन्ने लाग्दा लाग्दै पनि ठम्याउन गाह्रो पर्दै थियो । आफ्नो नामै लिएर बोलाउने मान्छेलाई ‘को तपाई’ ? भनेर सोध्न पनि थप समाचार

पाल भित्रको कथा – शम्भु सुस्केरा

2 years ago अनलाइन मझेरी 0
अनावस्यक गाडिका हर्न । मान्छेका दोहोरीलत्ता । जताततै साइकलमा फलफुल पसल र ठेलामा चटपटे र पानीपुरीले मान्छेको जीवन चर्या धानिरहेको छ सडकै भरि । चुच्चे पाटीबाट आरुबारीतिर जानुछ मलाई । पासाङ ल्हामुको शालिकदेखि उँभो नजाउँ जस्तो गर्छ मोटर साईकल । थुपै्र चोटी त्यो बाटोको हिलाम्मे सडक देखेर तराइतिर गाडि तान्ने राँगाको आत्मबल घटे झैँ घट्या थप समाचार
error: Content is protected !!