साहित्य

नेपाली समाज र यौन !

1 year ago अनलाइन मझेरी 0
नेपालमा अझै पनि यौनको विषयलाई अस्लिलताको आँखाबाट मात्रै हेरिन्छ । तर यँहिनेर एउटा भूगोल भित्रका यौन आचरण र ब्यवहारलाई नजरअन्दाज गरिएको छ । नेपाललाई एउटा सुत्रमा बाँध्ने नाममा कुनै नियम कानुन बन्छन् । केही बिकशित शहर र काठमाडौ खाल्डोको अवस्था हेरेर नियम बनाइएको हुन्छ । देशका भिन्न भिन्न क्षेत्रहरूमा भिन्न संस्कार र परिस्थितिको बेवास्ता गरिएको थप समाचार

जेठ १८ र १९ गते ‘प्रथम पथरी शनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने

1 year ago अनलाइन मझेरी 0
कला र साहित्यमार्फत चिनिदै गएको मोरङले पथरीशनिश्चरेमा ‘प्रथम पथरी शनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने भएको छ । नगरपालिका अन्तर्गत गठित ‘कला साहित्य प्रवद्र्धन समिति’को मुख्य आयोजना र ‘एभरेष्ट आर्ट फ्यून’को सहआयोजनामा जेठ १८ र १९ गते उत्सव हुने भएको हो । उत्सव आयोजक समिति संयोजक धनराज राई अमीरले प्रदेश नम्वर १ का सामाजिक विकास थप समाचार

वरिष्ठ साहित्यकार बसन्त कुमार शर्माको निधन

1 year ago अनलाइन मझेरी 0
वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको निधन भएको छ । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक शर्माको ९७ वर्षको उमेरमा कुमारीगालस्थित निवासमै आज (शनिबार) निधन भएको हो । साहित्यकार शर्मा लामो समय देखी मुटु लगायतका विभिन्न रोगबाट थलिएका थिए ।  विसं १९८४ को रामनवमीको दिन महारागञ्जमा जन्मिएका शर्माले शबै भन्दा ठुलो नेपाली शब्दकोष नेपाली थप समाचार

बोस्टनमा उत्तर अमेरिकी कथा वाचन – २०१९ हुने

1 year ago अनलाइन मझेरी 0
अमेरिकाको बोस्टनमा उत्तर अमेरिकाका १३ जना कथाकारले कथा वाचन गर्ने भएका छन् | आगामी मे महिनाको ३ र ४ तारिकमा हुने उक्त कथा वाचन कार्यक्रम राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको हो | नडा र अमेरिकाका कथाकारले कार्यक्रममा एकएक कथा वाचन गर्नुका साथै कथा सम्बन्धि आफ्नो धारणा व्यक्त गर्ने छन् | कार्यक्रममा कृष्ण कुसुम, थप समाचार

‘रसुवाली कवि’ बालाजुबाट प्रकाउ

1 year ago अनलाइन मझेरी 0
नेपाली साहित्यकर्मी माझ रसुवाली कविका नामले परिचित ठाकुरप्रसाद तिमिल्सिना पक्राउ परेका छन् । सरकारद्वारा प्रतिबन्धित विप्लव समुहका रसुवा जिल्ला कमिटी सदस्य तिमिल्सिनालाई केहि बेर अघि प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । रसुवाको कालिका गाउँपालिका -३ का तिमिल्सिना काठमाडौँ आएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको विशेष टोलीले उनलाई  बालजुको बाईपास क्षेत्रबाट पक्राउ गरको हो । थप समाचार

  निरन्तर शनिबारकाे साथमा गजलकार ज्ञानुवाकर पाैडेल

1 year ago अनलाइन मझेरी 0
निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे यस पटककाे शृङ्खलामा अतिथिका रूपमा वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेललाई निम्त्याइएकाे थियाे । कार्यक्रममा बाेल्दै पाैडेलले आफ्नाे गजल यात्राका राेचक अनुभूतिहरु सुनाउनु भयाे । तिसकाे दशकबाट गजल लेख्न थालेकाे कुरा बताउँदै उहाँले सुरुमा गजल लेख्दा यस्ताे पनि गजल हुन्छ र ? भनेर केहीले प्रश्न गरेकाे कुरा सम्झनु भयाे । नेपालमा अहिले थप समाचार

त्रिशुली बाङ्मय प्रतिष्ठानको सूर्यचौर भ्रमण

2 years ago अनलाइन मझेरी 0
नेपाली सहित्यको क्षेत्रमा करिव १० बर्षदेखी सक्रिय त्रिशुली बाङ्मय प्रतिष्ठानले आज शनिवार स्रष्टाहरुको साथमा नुवाकोटको सूर्यचौरमा साहित्यिक भ्रमण गरेको छ । बिगतका दिनहरुमा पनि लेखकहरुका साथमा बिभिन्न स्थानहरुको भ्रमण गर्दै आएको प्रतिष्ठानले आज नुवाकोटको रमणिय स्थल सुर्यचौरमा १ दिने भ्रमणको आयोजना गरेको हो । बिहान ९ बजे काठमाडौबाट निस्कीएको टोलीले सूर्यचौरमा बनभोज सहितको सृजना बाचन थप समाचार

५ बर्ष पछि न्युह्याम्पश्यारमा ‘सृजना उत्सव’

2 years ago अनलाइन मझेरी 0
‘निरन्तर साहित्य सिर्जना, सर्जकहरूको चाहना’ भन्ने सन्देशका साथ सुरु भएको सृजना उत्सवको ३९ औं श्रृंखला सम्पन्न भएको छ । छैटौं बर्षमा प्रवेश गरेको सृजना उत्सवले ३९ औं श्रृंखला अमेरीकाको न्युह्याम्पश्यार राज्यमा सम्पन्न भएको हो । यसपटकको शृंखला बोस्टनको छिमेकी राज्य न्युह्याम्पश्यारमा गरिएको थियो । यसअघि पाँचवर्ष पहिले पनि उक्त राज्यमा सिर्जना उत्सव गरि अग्नि पराजुलीको थप समाचार

‘वृद्धाश्रमको यात्रा’ लाई कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार र ‘मिझोर’लाई कृष्णकृष्णा साहित्य पुरस्कार

2 years ago अनलाइन मझेरी 0
चितवन साहित्य परिषदले नारायणगढमा कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाएको छ। अग्रज स्रष्टा प्रेमविनोद नन्दनको प्रमुख आतिथ्य र चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि सरला जोशीको वृद्धाश्रमको यात्रा कविता सङ्ग्रहलाई कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार र कवि प्रसन्नको मिझोर कविता सङ्ग्रहलालाई कृष्णकृष्णा साहित्य पुरस्कारद्वारा पुरस्कृत गरिएको छ। लेखनाथ पौड्यालको कृतित्वमाथि साहित्यकार थप समाचार

‘जरा’सँग युरोपिएन युनिएन

2 years ago अनलाइन मझेरी 0
साहित्य ,कला र सस्कृतिमा रास्ट्रिय र अन्तरास्ट्रिय क्षेत्रमा काम गर्दै आएको जरा फाउण्डेसनले युरोपिएन युनिएनसँग नयाँ क्षेत्रमा काम सुरु गरेको छ । शिक्षा र युवा उत्थानको क्षेत्रमा काम सुरु गर्दै आएका युरोपिएन युनिएनसँग आबद्ध सस्थाहरु डेनमार्कको इन्टरकलेज रफोरा ,भारतको रुचि ,कम्बोडियाको पिअाईसी जस्ता अन्तराष्ट्रिय क्षेत्रमा काम गर्दै आएका सस्थासँग जरा फाउण्डेसनले सन् २०१७ देखिनै सहभागिता थप समाचार
error: Content is protected !!