प्रवास

गोल्डन विकमा जापानका विभिन्न शहरमा ‘साकुरा नाईट ३’

2 years ago अनलाइन मझेरी 0
जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा सुर्य कर्पोरेसनद्वारा ‘साकुरा नाईट ३ जापान’ नामक देशभर यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि कर्पोरेसनले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रम, नेपालका निकै चर्चामा रहेका संचारकर्मी एबम कार्यक्रम थप समाचार

नेपालको पहिलो सांगीतिक समुह ‘नमस्ते ब्याण्ड’का सबै कलाकारहरू टोकियोमा

2 years ago अनलाइन मझेरी 0
नेपालको चर्चित साँगीतिक समुह नमस्ते ब्याण्ड जापान आईपुगेको छ । नमस्ते ब्याण्डको ३० औं बार्षिक उत्सव र नेपाली नयाँ वर्ष २०७५ को सुअबसरमा यही अप्रिल १५ तारिक आईतबारको दिन टोकियो स्थित यूनिर्भसल सिटीमा हुने विसेष संस्कृतिक कार्यक्रमको लागि नेपाल बाट आमन्त्रित ब्याण्डका सम्पुणं सदस्यहरु जपानको टोकियो आई पुगेका हुन् । ब्याण्डका संयोजक ईश्वर गुरुङ का थप समाचार

नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानको तेस्रो श्रृंखला सम्पन्न

2 years ago अनलाइन मझेरी 0
नेपाल अमेरिका साहित्य संगीत प्रतिष्ठानको तेस्रो श्रृंखला सम्पन्न भएको छ । स्रस्टाका कला ,गला र सृजनालाई प्रस्तुतिको साझा मन्चको अवधारणा लिएर अघि बढेको प्रतिष्ठानले बिभिन्न साहित्यकार तथा कलाकारहरुको सृजना बाचान र गायनसंगै आइतवार अमेरिकाको कोलोराडोमा आफ्नो तेस्रो श्रृंखला सम्पन्न गरेको हो । औपचारिक कार्यक्रमको नाममा खाता र अतिथी सम्मान र परिचयमै लामो समय खर्च गर्ने थप समाचार

बिबिध साहित्यिक कार्यक्रम सहित नेपाली साहित्य विकास परिषद यूकेको ‘साहित्य सन्ध्या’ सम्पन्न

2 years ago अनलाइन मझेरी 0
नेपाली साहित्य विकास परिषद यूकेको साहित्य सन्ध्या कार्यक्रम सम्पन्न भएको छ । नेपाली डायस्पोरा साहित्य अन्तर्गत बेलायतको पुरानो साहित्यिक संस्थाका रुपमा परिचित नेपाली साहित्य विकास परिषद यूकेको आयोजनामा लन्डनको वेम्बलीमामा कविता वाचन तथा साहित्य पुरस्कार वितरण साथै कृती बिमोचन गरि साहित्य सन्ध्या कार्यक्रम सम्पन्न भएको हो । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको प्रमुख थप समाचार

नेपाल आईडल टिम नयाँ बर्षका लागि युरोपमा

2 years ago अनलाइन मझेरी 0
नयाँ बर्ष २०७५ का लागि सांगीतिक प्रस्तुती सहित नेपाल आईडल टिम युरोप आई पुगेको छ । हाम्रो इभेन्ट नर्वे को स्पोन्सरमा नेपाल आईडल बुद्ध लामा,फर्स्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र कार्यक्रम प्रस्तोता सुशील नेपालको टिम नव बर्षका लागि युरोप आएका हुन् । बिहीबार जर्मनी आई पुगेको नेपाल आईडल टिम शनिवार जर्मनीमा छ थप समाचार
error: Content is protected !!