प्रवास

 ‘कात्तिके देउराली समाज द कोरिया’को विशेष अधिबेशन सम्पन्न 

2 years ago अनलाइन मझेरी 0
कात्तिके देउराली समाज दक्षिण कोरियाले बिशेष अधिबेशन सम्पन्न गरेको छ । बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउदै आइरहेको एकीकृत युवा समूह “कात्तिके देउरालि समाज दक्षिण कोरियाले ”  २३ तारिखका दिन सउलमा कुनैपनि प्रचारप्रसार नगरी बिशेष अधिबेशन सम्पन्न गरेको हो । किशोर गौतमको कार्यबाहक अध्यक्षतामा बसेको कात्तिके देउराली समाजका सम्पूर्ण ४४ सदस्यीय बैठकले – थप समाचार

भ्रमणमा आएका नेताहरुलाई कालो झण्डा देखाउनु भन्दा सृजनात्मक बिरोध गरौं – पवन योन्जन

2 years ago अनलाइन मझेरी 0
केहि दिन अघि अमेरिकाको भ्रमणमा आएका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ती पार्टीका संयोजक बाबुराम भट्टराईलाई एनआरएन टेक्सास च्याप्टरले आयोजना गरेको कार्यक्रममा केहि ब्यक्तीले कालो झण्डा देखाएपछि संचार माध्यम र सामाजिक संजालमा यसको चर्चा र चासो अत्याधिक भयो भने यस बिषयको समर्थन र बिरोधका आवाज पनि उठे । त्यसको केहि दिनपछि संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा थप समाचार

तामाङ समाज अमेरिकाको अधिवेशन: सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिती चयन

2 years ago अनलाइन मझेरी 0
तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । निर्बाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट वरिष्ठ उपाध्यक्ष पदमा ब्रजेश मोक्तान, उपाध्यक्षमा सुमित्रा योञ्जन, महासचिवमा बुद्दिमान तामाङ, सचिवमा विनिता तामाङ, कोषाध्यक्षमा फुरु लामा तामाङ, सह-कोषाध्यक्षमा साजोन थोकर तामाङ, बोर्ड अफ डिरेक्टरमा उनिशा थीङ ९छोईसाङ० तामाङ, रिनु लामा तामाङ, थप समाचार

‘सूर्य ईन्टरनेशनल अवार्ड’को लागि को-को जादैं छन् जापान ?

2 years ago अनलाइन मझेरी 0
सूर्य कर्पोरेशनले जापानको राजधानी टोकियोमा यही भाद ३१ मा आयोजना गर्न लागेको सुर्य ईन्टरनेशनल अवार्ड २०१८, जापानमा नेपाली चलचित्र, गित सँगीत र अभिनयको एक एैतिहासिक कुँम्भ मेलाजस्तो हुने भएको छ । नेपालका ख्याति प्राप्त नायक–नायिका र गायक–गायिका तथा ५० भन्दा बढी अन्य कलाकारहरुको साथमा विविध संस्कृतिक कार्यक्रम सहित मनोनयनमा परेकाहरुलाई उत्कृष्ट अवार्ड प्रदान गरिने कार्यक्रमहरु थप समाचार

क्षेत्री समाज बेल्जियमद्वारा गायक आनन्द कार्कीको परिवारलाई सहयोग

2 years ago अनलाइन मझेरी 0
क्षेत्री समाज बेल्जियमले गायक आनन्द कार्कीकी घर्मपत्नी ईश्वरी कार्कीको उपचारका लागि आर्थीक सहयोग संकलन गरेको छ । केहि महिना अघि अचानक दुवै मिर्गौलाले काम गर्न छोडेपछि महंगो डाइग्लोसिस खर्चका कारण अप्ठ्यारोमा परेको कार्की परिवारको सयोगार्थ क्षेत्री समाज बेल्जियमले ६२ हजार ४ सय १ रुपयाँ रकम आनन्द कार्की र उनकी श्रीमतीलाई हस्तान्तरण गरेको हो । समाजकी थप समाचार

जपानमा हुने ‘सूर्य ईन्टरनेशनल अवार्ड’को भोटिङ प्रक्रृया तिब्र

2 years ago अनलाइन मझेरी 0
यही सेप्टेम्वर १ बाट सूर्य ईन्टरनेशनल अवार्डको भोटिङ प्रक्रृयाको सुरुवात भएको छ, जापानको टोकियोमा यही भाद्र ३१ मा हुने उक्त अवार्डमा मनोनयनमा परेकामध्ये सवाधिक भोट पाउनेलाई लोकप्रिय अवार्ड प्रदान गरिने आयोजकले यस अघि नै जनाईसकेको छ । निशुल्क अनलाइन भोटिङमार्फत विजेता छानिने अवार्ड कार्यक्रमका अध्यक्ष तथा सूर्य कर्पोरेशनका चियरमेन वासुदेव लामिछानेले हालै मात्र टिकट विक्रि थप समाचार

नेब्रास्का निवासी दिलाशा न्यौपाने बनिन् ‘मिस नेपाल युएसए- २०१८’

2 years ago अनलाइन मझेरी 0
छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् । टेक्सस शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रम सहित सम्पन्न प्रतियोगीतामा फस्टरनरअफ टेक्ससकी २२ वर्षिय पोसा घर्तीमगर चुँनिदा थप समाचार

‘मिस नेपाल युएसए’मा १८ प्रतियोगी शिर्ष उपाधिका लागि भिड्दै

2 years ago अनलाइन मझेरी 0
‘मिस नेपाल युएसए २०१८’ को शिर्ष उपाधिका लागि १८ प्रतियोगी भिड्ने भएक छन् । बिभिन्न चराणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम स्पर्धामा आएका हुन् । १९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीतहरु अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने थप समाचार

१८ प्रतियोगी मध्य को होला मिस नेपाल युएसए ?

2 years ago अनलाइन मझेरी 0
‘मिस नेपाल युएसए–२०१८’मा १८ प्रतियोगी रहेका छन् । बिभिन्न चरणको प्रतिस्पर्धाबाट छानिएर यी प्रतियोगी अन्तिम चरणमा आउन सफल भएका हुन् । इभेन्ट प्लानेट इङ्कले इ–प्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना गर्दै आएको मिस नेपाल युएसएको यो छैटौं संस्करणमा हो । यसको अन्तिम प्रतिस्पर्धामा १९ अगष्टमा आयोजना हँुदैछ । अन्तिम चरणका लागि छानिएका प्रतियोगीहरु अहिले थप समाचार

गैरआवासीय नेपाली संघको वर्तमान नेतृत्वले नागरिकता र अन्य काममा समेत ध्यान दिएको छैन – सोनाम लामा

2 years ago अनलाइन मझेरी 0
सोनाम लामा, बिगत एक दशक देखि गैरआवासीय नेपाली संघमा समय, बिचार, आर्थिक र हरेक पलमा योगदान दिने एक अभियन्ता हो। अमेरिकाको न्यूयोर्क निवासी एक सफल ब्यबसायी लामा अमेरिकामा मात्र होइन नेपाल र नेपालको विकट मुस्ताङ जिल्लामा पनि चर्चित ब्यवासायी हुनुहुन्छ। गैरआवासीय नेपालीहरुको मेघाप्रोजेक्टहरुमा प्रतक्ष रुपमा सहभागी भएर योगदान दिएका लामा गैरआवासीय नेपाली नागरिकताको अभियानमा पनि थप समाचार
error: Content is protected !!