प्रवास

५ बर्ष पछि न्युह्याम्पश्यारमा ‘सृजना उत्सव’

1 year ago अनलाइन मझेरी 0
‘निरन्तर साहित्य सिर्जना, सर्जकहरूको चाहना’ भन्ने सन्देशका साथ सुरु भएको सृजना उत्सवको ३९ औं श्रृंखला सम्पन्न भएको छ । छैटौं बर्षमा प्रवेश गरेको सृजना उत्सवले ३९ औं श्रृंखला अमेरीकाको न्युह्याम्पश्यार राज्यमा सम्पन्न भएको हो । यसपटकको शृंखला बोस्टनको छिमेकी राज्य न्युह्याम्पश्यारमा गरिएको थियो । यसअघि पाँचवर्ष पहिले पनि उक्त राज्यमा सिर्जना उत्सव गरि अग्नि पराजुलीको थप समाचार

अमेरिकामा हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड’को दिर्घ साधना सम्मान गीतकार लामालाई

1 year ago अनलाइन मझेरी 0
चर्चित गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दिर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा ृनलाई सो सम्मान प्रदान गर्न लागिएको हो । संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते)मा आयोजना गर्न लागेको कार्यक्रममा थप समाचार

अष्ट्रेलियाको सिडनीमा विभिन्न कार्यक्रम सहित पहिलो पटक माघी मनाइँदै

1 year ago अनलाइन मझेरी 0
थारू समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलोपटक विभिन्न कार्यक्रमसहित मनाइँदैछ। थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए। उनका अनुसार माघ १ गते अर्थात् जनवरी १५ तारिख मंगलबार सिड्नीको टेम्पो पार्कमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा थारु साँस्कृति नृत्यसहित थप समाचार

नेपाल आईडलकी निलीमा र बुगीबुगीकी प्रगती पुनको साथमा अस्ट्रेलियामा बृहत माघे संक्रान्ती मेला हुँदै

1 year ago अनलाइन मझेरी 0
नेपालमा माघ १ गते मनाईने/पर्ने मकर संक्रान्तिको अबसरमा मगर समाज अस्ट्रेलियाको आयोजनामा यही जनवरी १२ तारिक (पुस २८) शनिबारको दिन सिड्नी स्थित टेम्पल पार्कमा बृहत माघे संक्रान्ती मेला हुनेभएको छ । मगर समाज अस्ट्रेलियाका अध्यक्ष अनिल थापा मगरका अनुसार नेपाल आईडलका गोल्डेन माईक वीनर निलीमा थापामगर र बुगीबुगी रनरअफ प्रगती पुन मगरको आर्कषक प्रस्तुतिका बिच थप समाचार

सिड्नीमा ‘नेपाल आईडल टप फाईभ विथ पवन गिरी’ लाईभ सो हुने

1 year ago अनलाइन मझेरी 0
एपीवान टेलिभिजन नेपाल बाट प्रशारण भइरहेको बहुचर्चित गायन प्रतियोगिता नेपाल आइडल सिजन–२ को अष्ट्रेलिया टुर अन्तंरगतको सिड्नी संस्करणको कार्यक्रम घोषणा भएको छ । नेपाली समुदायको बाक्लो बसोवास रहेको अस्ट्रेलियाको सिड्नी स्थित शार्क होटल, स्पेस नाइट क्लबमा यही आउँदो फेब्रुवरी ८ (माघ २५) २०१९ मा नेपाल आईडल टप फाईव विथ पवन गिरीको लाईव सो हुने भएको थप समाचार

अस्ट्रेलियाको सिड्नीमा नेपाल आईडल टप फाईभको LIVE सो हुँदै

1 year ago अनलाइन मझेरी 0
नेपाली समुदायको बाक्लो बसोवास रहेको अस्ट्रेलियाको सिड्नीमा यही आउँदो फेब्रुवरी ८ (माघ २५) २०१९ मा नेपाल आईडल टप फाईवको लाईव सो हुने भएको छ । प्रतिष्ठाको पहिलो आवाज सब टाईटल नाम दिईएको उक्त ईभेन्ट नेपाली टच अस्टेलिया र एक्सपोष्ट एजुकेशन एण्ड भिजा सर्भिसको संयुक्त आयोजनामा हुन लागेको हो। गत बर्ष जस्तै यस संस्करणको कार्यक्रम पनि थप समाचार

 बोस्टनमा रात्रीभोज सहितको ‘सिर्जना उत्सव’- ३८औं श्रृंखला सम्पन्न 

1 year ago अनलाइन मझेरी 0
बिगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ | साहित्यकार महेश्वर पन्तको संयोजन तथा शारदा पन्तको प्रायोजनमा आयोजित रात्रीभोज सहितको उक्त उत्सवमा बिभिन्न साहित्यकार तथा संगीतकारद्वारा कविता, गीत – गज़ल र सांगीतिक कोशेली प्रस्तुत गरिएको थियो | कार्यक्रमको प्रथम चरणमा बोस्टनका प्रशिद्ध तवला वादक प्रेमसागर खतिवडा थप समाचार

ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण जनवरी ५ मा अमेरिकाको डेनभरमा 

1 year ago अनलाइन मझेरी 0
आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना गरिने भएको हो । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज थप समाचार

‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण अमेरिकाको नर्थ क्यारोलिनामा  

2 years ago अनलाइन मझेरी 0
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण हुने भएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिना राज्यको सारलोटको क्विन सिटीमा आगामी डिसेम्बर २२ तारिखमा आवार्ड आयोजना गरिने भएको हो । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्न लागिएको आयोजकले प्रेश विज्ञप्ति मार्फत जानकारी गराएका छन् । जिएनएफए र लभ एन्ड थप समाचार

युवाहरुको नेतृत्व बिकासमा किन चुक्दैछ एनआरएनए ? – पवन योन्जन (सहकोषाध्यक्ष NRNA , अमेरीका)

2 years ago अनलाइन मझेरी 0
संसारभर छरिएर रहेका हामी गैरआवसिय नेपालीहरुको एक मात्र साझा संस्था एन आर एन ए यसपाली पनि युवाहरुको मुद्दा समेट्न र समावेश गर्न चुक्नेमा प्राय: निश्चित नै देखिन्छ, प्रचलित विधानमा आंशिक  वाहेक युवा सम्वन्धि त्यस्तो केही गतिला बुदांहरु समाबेश गरिएको छैन्। यसमा हामी युवाहरुको गल्ति त पक्कै पनि छ तर संयोजनकारी भुमिकामा बस्नु भएका वर्तमान र थप समाचार
error: Content is protected !!