प्रवास

कोरोना संक्रमण: बेलायतमा थप एक नेपालीको मृत्यु

4 months ago अनलाइन मझेरी 0
कोरोना भाईरसको संक्रमणबाट बेलाएतमा फेरी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत स्थायी घर भई हाल बेलायतको अल्पर्टनमा बस्दै आएका चेत प्रसाद गुरुङ रहेका छन् । उनी तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहेका ५९ वर्षीय गुरुङको कोरोना संक्रमणका कारण बुधबार राती लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो । विश्वब्यापी महामारीका थप समाचार

पहिलो पटक झुम्दैछ युएईको दुवई गायक नरेन्द्र प्यासीको साथमा

5 months ago अनलाइन मझेरी 0
नेपाली सांगीतिक क्षेत्रका सदावहार र लोकप्रिय गायक नरेन्द्र प्यासीले पहिलो पटक युएईको दुवईमा आफ्नो एकल प्रस्तुती दिने भएका छन् । आउँदो मार्च १३ तारिकका दिन बर दुवईको रेनेट्री होटलको नसा दोहोरी साँझमा ‘नरेन्द्र प्यासी म्युजिकल नाईट’ मा गायक प्यासीले आफ्नो प्रस्तुती दिने भएका हुन् । १३ तारिक शुक्रबारका दिन साँझ ६ बजेबाट सुरु हुने यस थप समाचार

गरिब तथा जेहेन्दार बिद्यार्थीको सयोगार्थ मे १२ मा चलचित्र ‘साँईली’ कोरियामा प्रदर्शन हुँदै

1 year ago अनलाइन मझेरी 0
भोजपुर परिवार दक्षिण कोरियाले चलचित्र ‘साँईली’लाई कोरियामा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनको छोटो समयमा नै सर्वाधिक सफल चलचित्र ‘साँईली’ आउँदो मे १२ तारिख आईतबारका दिन कोरियाको दोङदेमुन seongbuk District Hall मा चलचित्र साईंले प्रदर्शन हुने भएको हो । सन २००५ मा स्थापना भएको सम्पूर्ण कोरियावासी भोजपुरेहरुको साझा संस्था  ‘भोजपुर परिवार दक्षिण कोरियाले’  भोजपुरका जिल्लाका गरिव थप समाचार

बोस्टनमा उत्तर अमेरिकी कथा वाचन – २०१९ हुने

1 year ago अनलाइन मझेरी 0
अमेरिकाको बोस्टनमा उत्तर अमेरिकाका १३ जना कथाकारले कथा वाचन गर्ने भएका छन् | आगामी मे महिनाको ३ र ४ तारिकमा हुने उक्त कथा वाचन कार्यक्रम राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको हो | नडा र अमेरिकाका कथाकारले कार्यक्रममा एकएक कथा वाचन गर्नुका साथै कथा सम्बन्धि आफ्नो धारणा व्यक्त गर्ने छन् | कार्यक्रममा कृष्ण कुसुम, थप समाचार

अफ्रिकी मुलुक केन्याको एक नाइट क्लबबाट १२ नेपाली महिला पक्राउ

1 year ago अनलाइन मझेरी 0
अफ्रिकी मुलुक केन्याको एक नाइट क्लबबाट १२ जना नेपाली महिला पक्राउ परेका छन् । केन्या प्रहरीले मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा शनिबार छापा मार्ने क्रममा १२ नेपाली महिलालाई पक्राउ गरेको हो। मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’ लाई बताए अनुसार प्रहरीले छापा मार्दा पक्राउ परेका ति महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको थियो थप समाचार

नेपाल पत्रकार महासंघ भारत शाखाको अधिवेशन सम्पन्न: नेतृत्वमा लोकेश शाह ‘आर्यन’

1 year ago अनलाइन मझेरी 0
नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित महासंघ कै सभाहलमा सम्पन्न अधिवेशनले सर्वसहमतीमा लोकेश शाह ‘आर्यन’को नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यकारी समिति चयनबाट अधिवेशनले समितिको उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव अर्जुन खनाल , सचिव देवेन्द्र केसी(खुल्ला ), सचिव धन वीर पुन (समावेसी) , र कोषाध्यक्षमा थप समाचार

भोलीका पुस्ताले पनि गर्व गर्न लायकको NRNA बनाउनु पर्छ – तिलक केसी

1 year ago अनलाइन मझेरी 0
एनआरएन अमेरिकाको आगामी निर्वाचनमा बोर्ड अफ डाईरेक्टर पदका उमेद्वार तिलक केसीले एनआरएनए भावी पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सृजना आजका एनआरएनए भित्रका ब्यक्तीहरुले गर्नु पर्ने बताएका छन् । केसीले सामाजिक हितका लागि स्थापना भएको बलियो संगठन एनआरएनए प्रति गुनासो बढ्नु र संस्था विदादित बन्नुले भोलीका पुस्तामा नकरात्मक सन्देस जाने भएकाले आजैबाट एनआरएनए भित्रका सबैले यस बिषयलाई थप समाचार

शहिद परिवारका बिद्यार्थीको सहयोगार्थ बेलायतमा ‘मिरा साँझ’ हुँदै

1 year ago अनलाइन मझेरी 0
‘मिलन च्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ । सुनसरीको शहिद स्मृती आवासीय बिद्यालयको सहयोगको लागी गायीका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरीने भएको हो । बिद्यालयले गायीका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ । गायीका मिलनले केही समय थप समाचार

NRNA स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

1 year ago अनलाइन मझेरी 0
प्रकाश अर्याल \ स्कटल्याण्ड एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताउनु भयो। “एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले थप समाचार

‘ग्लोवल नेपाली फिल्म अवार्ड’को तेस्रो संस्करण अमेरिकामा भव्यताका साथ सम्पन्न

2 years ago अनलाइन मझेरी 0
नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजार सम्म प्रवद्धन गर्ने उद्येश्यले सुरु गरिएको ग्लोवल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकामा सम्पन्न भएको छ । बिभिन्न बिधाहरुमा सर्वोत्कृष्ट कलाकारलाई अवार्ड प्रधान, कलाकर्मीलाई सम्मान लगायताका कार्यक्रम सहित ‘तेस्रो ग्लोवल नेपाली फिल्म अवार्ड’ अमेरिकाको कोलोराडो स्थित डेनभर शहरमा गत शनिवार भव्यतापूर्वक सम्पन्न भएको हो । ग्लोवल नेपाली फिल्म अवार्ड र नेपाल थप समाचार
error: Content is protected !!