श्रावण ८ गते २०७६

सशस्त्र प्रहरीका १५१ डीएसपीको एकै चोटी सरुवा: कसको सरुवा कहाँ ? (नामावली)

सशस्त्र प्रहरीका १५१ डीएसपीको एकै पटक सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको हो ।

सशस्त्र प्रहरी मुख्यालय सरवा भएका १५१ डीएसपीको नामावली सार्वजनिक गर्दै साउन महिनाको तलब भत्ता र रासन समेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी सरुवा गरि एको उल्लेख गरेको छ ।

(नामावली)