जेठ ५ गते २०७६
भुषण दाहाल निर्देशित ‘अक्षता र जमरा’मा आशिष पुरुषको अभिनय (भिडियो)
गीतकार तथा मोडल आषिश पुरुष अभिनित नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालको निर्देशनमा रहेको ‘अक्षता र जमरा’ गीतको भिडियो शनिवार सार्वजनिक भएको हो ।
नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक दिप श्रेष्ठको स्वर रहेको यस गीत गीतकार युवराज अधिकारीको गीति एल्वम ‘देउरालीमा फूल’मा समावेश रहेको छ ।
सुरेस अधिकारीको संगीत रहेको यस गीत गीतमा परदेशमा रहेका युवाहरुको कथा बोकेको छ । दशैंमा घर फर्कन नपाएको नेपाली युवाको परिवारमा हुने पिडा र मुग्लानमा घर परिवार र चाडपर्व सम्झेर दुख्ने मनको कथा समावेश यस गीतको छायांकन नेपाल र दुवईमा गरिएको हो ।
भिडियोलाई धिरज जंग शाहले खिचेका हुन् भने सम्पादन भरत रेग्मीको रहेको छ ।