मुख्य समाचार

सशस्त्र प्रहरीका १५१ डीएसपीको एकै चोटी सरुवा: कसको सरुवा कहाँ ? (नामावली)

अनलाइन मझेरी 4 weeks ago  0
सशस्त्र प्रहरीका १५१ डीएसपीको एकै पटक सरुवा भएको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार साँझ एक सूचना प्रकाशित गर्दै... थप समाचार

बैतडीमा जीप दुर्घटना १ को मृत्यु २ जना घाईते

अनलाइन मझेरी 4 weeks ago  0
बैतडको दशरथचन्द राजमार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बैतडीबाट... थप समाचार

सर्लाहीको लालबन्दीमा बस दुर्घटना: ३ जनाको मृत्यु, ३१ घाईते

अनलाइन मझेरी 4 months ago  0
सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३१ जना घाईते भएका छन् । जोशी हाइड्रोपावर... थप समाचार

समीट एयरको बिमान दुर्घटना: को-पाईलट ढुंगाना र प्रहरी असई खड्काको मृत्यु

अनलाइन मझेरी 4 months ago  0
समीट एयरको बिमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । आज बिहान लुक्लाबाट रामेछापका लागि... थप समाचार

नेपाली जनता दलको अध्यक्षमा पुनः हरिचरण शाह चयन

अनलाइन मझेरी 5 months ago  0
 नेपाली जनता दलको केन्द्रीय अध्यक्षमा पुनः हरिचरण शाह चयन भएका छन् । शुक्रबारबाट हेटौंडामा भएको ५ औं राष्ट्रिय महाधिवेशनले... थप समाचार

प्रदेश नं २ मा आज साँझ अकल्पनिय हावाहुरी: ठुलो संख्यामा मानविय क्षती, सिंगो देश शोकमा

अनलाइन मझेरी 5 months ago  0
प्रदेश नं २ मा आज साँझ आएको हावाहुरीले ठुलो संख्यामा मानविय क्षती भएको छ ।  अहिले सम्म बारा र... थप समाचार

समाचार

मृगौला पिडित ३५ वर्षिय वडा सदस्य लाहानु थारुको निधन

अनलाइन मझेरी 2 weeks ago
राजापुर नगरपालिका वडा नं. १ का वडा सदस्य लाहानु थारुको मृत्यु भएको छ । मृगौला तथा कलेजो मा आएको समस्याका कारण २१ दिन देखी शिक्षण अस्पताल नेपालगंजमा उपचार गराईरहेका ३५ वर्षिय थारुको विहिवार राती उपचारको क्रममा मृत्यु भएको हो... Read More

अर्थ\पर्यटन

भक्तपुर इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलाः दुई दिनमा करिब १० करोड कारोवार

अनलाइन मझेरी 7 months ago
भक्तपुरमा सल्लाघारीमा लागेको तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेलामा दुई दिनमा करिब १० करोडभन्दा बढीको कारोबार भएको छ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको आयोजनामा बिहिबारबाट सुरु भएको मेलामा करिब १० करोड रुपैँया बरावरको कारोवार भएको मेला व्यवस्थापन समितिका... Read More

साहित्य

नेपाली समाज र यौन !

अनलाइन मझेरी 2 months ago
नेपालमा अझै पनि यौनको विषयलाई अस्लिलताको आँखाबाट मात्रै हेरिन्छ । तर यँहिनेर एउटा भूगोल भित्रका यौन आचरण र ब्यवहारलाई... Read More

जेठ १८ र १९ गते ‘प्रथम पथरी शनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने

अनलाइन मझेरी 3 months ago
कला र साहित्यमार्फत चिनिदै गएको मोरङले पथरीशनिश्चरेमा ‘प्रथम पथरी शनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने भएको छ । नगरपालिका... Read More

वरिष्ठ साहित्यकार बसन्त कुमार शर्माको निधन

अनलाइन मझेरी 4 months ago
वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको निधन भएको छ । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक शर्माको ९७... Read More

बोस्टनमा उत्तर अमेरिकी कथा वाचन – २०१९ हुने

अनलाइन मझेरी 4 months ago
अमेरिकाको बोस्टनमा उत्तर अमेरिकाका १३ जना कथाकारले कथा वाचन गर्ने भएका छन् | आगामी मे महिनाको ३ र ४... Read More

अन्तरवार्ता

दुबईमा सिकेको ज्ञान र सिपलाई प्रयोग गर्दै रेष्टुरेण्ट ब्यवसायी बने भोला र युवराजका दाजुभाई

अनलाइन मझेरी 4 months ago
दिनहुँ हजारौंको संख्यामा बैदेशिक रोजगारीका लागि नेपाल छोड्ने युवा जमातलाई लाग्छ नेपालमा बसेर केहि भविश्य छैन । बाध्यताले बिदेशीएका ति युवा मनका सपनामध्य कसैका पुरा हुन्छन्, कोही सद्धे शरिर अपांग बनाएर फर्कन्छन् त कति बिदेशी भुमी मै अस्ताउँछन् ।... Read More

समाज

नेपाल आईडलकी निलीमा र बुगीबुगीकी प्रगती पुनको साथमा अस्ट्रेलियामा बृहत माघे संक्रान्ती मेला हुँदै

अनलाइन मझेरी 9 months ago
नेपालमा माघ १ गते मनाईने/पर्ने मकर संक्रान्तिको अबसरमा मगर समाज अस्ट्रेलियाको आयोजनामा यही जनवरी १२ तारिक (पुस २८) शनिबारको दिन सिड्नी स्थित टेम्पल पार्कमा बृहत माघे संक्रान्ती मेला हुनेभएको छ । मगर समाज अस्ट्रेलियाका अध्यक्ष अनिल थापा मगरका अनुसार... Read More

मनोरञ्जन

ट्रेन्डिङको उकालो चढ्दै गायक समिर र गायिका सुरेखाको ‘लभ लेटर’

अनलाइन मझेरी 2 months ago
पछिल्लो समय अत्याधिक चर्चामा रहेका युवा गायक समिर आचार्यको नयाँ गीत लभ लेटर सार्वजनिक भएको छ । ‘मेरो दुनिया... Read More

भुषण दाहाल निर्देशित ‘अक्षता र जमरा’मा आशिष पुरुषको अभिनय (भिडियो)

अनलाइन मझेरी 3 months ago
गीतकार तथा मोडल आषिश पुरुष अभिनित नयाँ गीत सार्वजनिक भएको छ । लोकप्रिय सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालको निर्देशनमा... Read More

गरिब तथा जेहेन्दार बिद्यार्थीको सयोगार्थ मे १२ मा चलचित्र ‘साँईली’ कोरियामा प्रदर्शन हुँदै

अनलाइन मझेरी 4 months ago
भोजपुर परिवार दक्षिण कोरियाले चलचित्र ‘साँईली’लाई कोरियामा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनको छोटो समयमा नै सर्वाधिक सफल चलचित्र... Read More

लभ स्टेशनको ३ दिनमै २ करोड ग्रस व्यापार

अनलाइन मझेरी 5 months ago
चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ । यो चलचित्र शुक्रबारबाट देशभरका १ सय... Read More

कला

जेठ १८ र १९ गते ‘प्रथम पथरी शनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने

अनलाइन मझेरी 3 months ago
कला र साहित्यमार्फत चिनिदै गएको मोरङले पथरीशनिश्चरेमा ‘प्रथम पथरी शनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने भएको छ । नगरपालिका अन्तर्गत गठित ‘कला साहित्य प्रवद्र्धन समिति’को मुख्य आयोजना र ‘एभरेष्ट आर्ट फ्यून’को सहआयोजनामा जेठ १८ र १९ गते उत्सव हुने... Read More

 बोस्टनमा रात्रीभोज सहितको ‘सिर्जना उत्सव’- ३८औं श्रृंखला सम्पन्न 

अनलाइन मझेरी 9 months ago
बिगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ | साहित्यकार...

हुने भयो ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव’

अनलाइन मझेरी 9 months ago
काठमाडौंका सक्रिय आठ ओटा नाट्य संस्था मिलेर ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब–२०७५’ आयोजना गर्ने भएका छन् । शुक्रबार राजधानीको अनामनगर...

लेख रचना

नेपाली समाज र यौन !

अनलाइन मझेरी 2 months ago
नेपालमा अझै पनि यौनको विषयलाई अस्लिलताको आँखाबाट मात्रै हेरिन्छ । तर यँहिनेर एउटा भूगोल भित्रका यौन आचरण र ब्यवहारलाई नजरअन्दाज गरिएको छ । नेपाललाई एउटा सुत्रमा बाँध्ने नाममा कुनै नियम कानुन बन्छन् । केही बिकशित शहर र काठमाडौ खाल्डोको... Read More

‘विदेश जानासाथ बलात्कृत भएँ सर !’

अनलाइन मझेरी 9 months ago
काठमाडौंबाट चौतारा आउने मेलोमा थिएँ । पुरानो बसपार्कमा अनायास ‘रविनसर’ भन्ने आवाजले ध्यान खिंच्यो । एक परिचित लाग्ने युवती...
error: Content is protected !!